बेगका बासिन्दा परम्परागत संस्कृति जोगाउँदै

सन्तोष गौतम/विकल्प न्यूज भदौ ७ गते । म्याग्दीको बेगका बासिन्दाहरु परम्परागत कला र संस्कृतिको संरक्षणमा अग्रसर भएका छन् । बेग गाउँको मुख्य सांस्कृतिक पहिचान मानिने मादले, मारुनी नाच र ठाडो भाका संरक्षणमा स्थानीयबासी अग्रसर भएका हुन् । परम्परागत कला र संस्कृतिलाई लोप हुन नदिन बेगका बृद्धबृढाहरुले युवायुवतीलाई पुख्यौली नाच र ठाडो भाका सिकाउन थालेका छन् … Continue reading बेगका बासिन्दा परम्परागत संस्कृति जोगाउँदै